९ मंसिर २०८१, आईतवार

चितवनमा पुनःएक साता लम्बिइयो निषेधाज्ञा



 

चितवन । चितवनमा जारी गरिएको निषेधाज्ञा अवधि पुनःथप लम्बिएको छ । भाइरस संक्रमण नघटेको र आवागमन पनि कायमै रहेको निष्कर्ष निकाल्दै निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालयले चितवनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै १३ गतेदेखि राती १२ बजेदेखि लागू हुने गरी जेठ २० गते रातिसम्म निषेधाज्ञा थप गरिएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !