२ पुष २०८१, मंगलवार

उपेन्द्र पक्षले गरेका निर्णय महन्थले नमान्ने, निर्वाचन आयोगलाई पत्राचार (विज्ञप्तिसहित)



काठमाडौं । जसपाको महन्थ ठाकुर पक्षले अर्को पक्षको मात्र उपस्थितिमा बसेको कार्यकारिणी समितिका निर्णयहरू आफूहरूलाई मान्य नहुने बताएको छ ।

अध्यक्ष महन्थ ठाकुरले कोरोनाको महामारीका कारण स्थगित गरिएको बैठक गोप्य स्थानमा बसी गरेको भनिएका निर्णयहरू आफूहरूलाई मान्य नहुने उल्लेख गरेका हुन् ।

यसबारे निर्वाचन आयोगलाई समेत जानकारी गराइसकिएको ठाकुरद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

हेर्नुहोस्, विज्ञप्ति:

 

 

 

 



प्रतिक्रिया दिनुहोस !