२ पुष २०८१, मंगलवार

एमालेले बोलायो स्थायी कमिटी बैठक



 

काठमाडौं । नेकपा एमालेले आज स्थायी कमिटी बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार अपराह्न ४ बजे बस्ने गरी बैठक डाकिएको हो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने जनाएको छ । मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी छन् ।



प्रतिक्रिया दिनुहोस !