७ जेष्ठ २०८१, सोमबार

आज घट्यो सुनको मूल्य



 

काठमाडौ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । सुनको मूल्य ४०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कायम भएको हो । आज तेजाबी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ कामय भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँले घटेर १३५० रुपैयाँ कामय भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !