१३ बैशाख २०८१, बिहीबार

लमजुङ केन्द्रबिन्दु भएर ५.८ म्याग्नेच्युटको भूकम्प



 

काठमाडौं । लमजुङ केन्द्रबिन्दु भएर ५.८ म्याग्नेच्युटको भूम्कम्प गएको छ ।

भूकम्प बिहान ५ बजेर ४२ मिनेट जाँदा गएको थियो । चितवन देखि काठमाडौंसम्म भूकम्पको धक्का महसुस गरिएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !