१२ बैशाख २०८१, बुधबार

दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन माधव नेपालको आग्रह



काठमाडौं । दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले माग गरेका छन् ।

एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८ औँ स्मृति दिवसको अवसरमा नेता नेपालले एक वक्तव्य जारी गर्दै घटनाको यथार्थ पत्ता लगाउन सरोकारित निकायसँग माग गरेका हुन् ।

भण्डारी र आश्रितको ०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा निधन भएको थियो ।

यस्तो छ नेपालले जारी गरेको वक्तव्य

 



प्रतिक्रिया दिनुहोस !