७ बैशाख २०८१, शुक्रबार

एमालेका नेता नवराज शंकरको कोरोनाका कारण मृत्यु



चितवन । कोरोना संक्रमणका कारण नेकपा एमाले इलामका नेता नवराज शंकरको शनिबार राति मृत्यु भएको छ।

उनलाई एक साताअघि कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि मोरङको विराटनगरस्थित विराट नर्सिङ होम लगिएको थियो। ३५ वर्षीय शंकरको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

शंंकर नेकपा एमालेको कार्यालय सचिवसँगै विभिन्न संघसंस्थामा सक्रिय रहेका थिए।



प्रतिक्रिया दिनुहोस !