२ मंसिर २०८१, आईतवार

होम क्वारेन्टाइनमा बस्दा ध्यान दिनु पर्ने कुरा यस्तो छ



 

चितवन । कोभिड -१९ को दोस्रो महामारी नेपाल लगायत छिमेकी मलुक भारत साथै अन्य देशहरूमा नयाँ भेरियेन्टको रूपमा उच्चदरमा फैलिरहेकाे छ । जसले गर्दा नयाँ सक्रिय संक्रमित संख्या थपिएसंगै मृत्युदर समेत ह्वात्तै बढेको छ। यस्तो अवस्थामा तपाईहरुमा पनि कोरोना संक्रमण देखिएको छ र घरमै क्वारेन्टाइनमा बस्नु भएको छ भने, यी कुरामा ध्यान दिनु होला ।

आफ्नै घरमा क्वारेन्टाइनमा बस्दा ध्यान दिनुपर्ने कुरा यस्तो छ

  • हावा छिर्ने कोठामा बस्ने र सकेसम्म कोठा भित्रनै शौचालय भएको कोठा बस्ने ।
  • घरभित्र पनि आवतजावत गर्ने ।
  • साबुनपानी वा ह्याण्ड वासले बारम्बार हात धुने साथै नियमति सेनिटाइजर प्रयोग गर्ने ।
  • घरायासी सामाग्री जस्तै गिलास, थाल, रुमाल, तन्नाहरुको एक अर्काको प्रयोग गर्ने ।
  • सर्जिकल माक्सको प्रयोग गर्ने र ६– ८ घण्टाको समयमा परिर्वतन गर्ने ।
  • प्रयोग गरको माक्स सुरक्षित हिसाबले व्यवस्थापन गर्ने ।

 

 



प्रतिक्रिया दिनुहोस !