५ मंसिर २०८१, बुधबार

उपत्यकाका अस्पतालहरुलाई प्रशासनले दियो यस्तो चेतावनी



 

काठमाडौं । काठमाडौं उपत्यकाका अस्पतालहरुले अक्सिजन अभाव देखाएर धमाधम विरामीहरुलाई डिस्चार्जको सूचना निकाल्न थालेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अक्सिजन अभावका नाममा जनतालाई त्रसित नबनाउन चेतावनी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै कोरोना संक्रमितको उपचार गरिरहेका अस्पतालहरूलाई अक्सिजन अभावको कारण देखाइ जनतामा त्रास नफैल्याउन चेतावनी दिएको हो ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस !