७ बैशाख २०८१, शुक्रबार

आज २०७८ वैशाख २३ गते बिहीबारको राशिफल



आज २०७८ वैशाख २३ गते बिहीबारको राशिफल । ज्योतिष शास्त्र अनुसार आज तपाइको फलादेश यस्तो छ ।

मेष

आज मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्छ । दिनको उत्तरार्ध भने सुखद् रहनेछ । अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिएला ।

वृष

नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । अचल सम्पत्ती हात पर्ने योग छ । शुभ कार्यमा सरिक बाईनेछ ।

मिथुन

चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्नमा आउला । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ ।

कर्कट

कार्य शिद्धिको योगछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ । शुभकार्यको चर्चा चल्नेछ । कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।

सिंह

चिताएको कामले तीव्रता लिनेछ । आकस्मिक धन लाभ हुनेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । प्रेम सम्बन्ध प्रगाढ बन्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन ।

कन्या

नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । लगानी गर्नु उपलब्धीमूलक नहोला । अतिथीको सेवा होला । अनावश्यक ठाउँमा धन खर्च हुनेछ ।

तुला

वैदेशिक कार्य अघी बढ्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । न्यायीक क्षेत्रमा सफलता मिल्ला ।

वृश्चिक

ठनपाठनमा प्रगती हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प

धनु

आज साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहला । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । श्रमको उचित मूल्याङ्कन हुनेछ ।

मकर

आज यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला । दिनको उत्तरार्धमा बढी धन खर्च हुनेछ । कार्यमा अवरोध आउला ।

कुम्भ

आज विशिष्ट व्यक्तिको सहयोग पाईनछ । विश्वास गरेकाले साथ दिनेछन् । शुभकार्यको चर्चा चल्नेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ ।

मीन

आज गरेका कामबाट राम्रै लाभ हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । शुभ समाचार पनि सुन्न पाइएला । विपरित लिंगीप्रति आकर्षण बढ्नेछ । धर्म,कर्ममा रुची बढ्नेछ ।



प्रतिक्रिया दिनुहोस !