४ मंसिर २०८१, मंगलवार

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण



 

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ ।

प्रवक्ता शर्माले सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण भएको र अहिले होम आइशोलेशनमा रहेको जानकारी दिएका छन् ।

उनले यस्तो लेखेका छन्



प्रतिक्रिया दिनुहोस !