८ मंसिर २०८१, शनिबार

गण्डकी प्रदेशका सांसदलाई नै कोरोना संक्रमण



 

पोखरा । गण्डकी प्रदेशका तीन जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

नेकपा एमालेका दुई जना र कांग्रेसका एक जना सांसदलाई संक्रमण पुष्टि भएको हो । एक जना मर्यादापालकलाई पनि संक्रमण पुष्टि भएको स्रोतले जनाएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !