१३ बैशाख २०८१, बिहीबार

अस्पतालमा अक्सिजन ट्यांकी चुहावट हुँदा २२ जनाको मृत्यु (भिडियोसहित)



 

काठमाडौं । भारतको महाराष्ट्रमा रहेको नासिक अस्पतालमा अक्सिजन ट्यांकी चुहावट हुँदा २२ जनाको मृत्यु भएको छ ।

नासिक नगर निगम आयुक्तलाई उदृत गर्दै बीबीसीले २२ जनाको मृत्यु भएको पुष्टि गरेको छ । अक्सिजन चुहावटका कारण अस्पतालमा अक्सिजन आपूर्ति झन्डै आधा घण्टाको लागि अवरोध भएको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !