८ मंसिर २०८१, शनिबार

पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नीलाई कोरोना संक्रमण



 

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरुले कोरोना संक्रमण परीक्षण गराएका थिए । उक्त परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको जनाएको छ ।

उनीहरु भारतको उत्तराखण्ड राज्यस्थित हरिद्वारको कुम्भ मेलामा सहभागी भएर आइतबार स्वदेश फर्किएका थिए ।



प्रतिक्रिया दिनुहोस !