११ बैशाख २०८१, मंगलवार

काठमाडौंमा प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन (फोटोफिचर)



९ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा प्रचण्ड–नेपाल समूह)ले संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा विघटन गर्ने सरकारी कदमको विरोध गर्दै आज काठमाडौंमा वृहत प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम असंवैधानिक भएको भन्दै फिर्ताको माग गरेका छन् । नेकपा प्रचण्ड–नेपाल समूहले विभिन्न चरणमा आन्दोलन गरिरहेको आज देशभरबाट आफ्नो समूहका नेता कार्यकर्तालाई काठमाडौंमा उतारेको हो ।

काठमाडौंका विभिन्न स्थानमा जुलुससहितको र्‍याली निकालिएको छ । र्‍यालीपछि आयोजित सभालाई शीर्ष नेताले सम्बोधन गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस !