८ मंसिर २०८१, शनिबार

एमाले महाधिवेशनमा ९ करोड खर्च



चितवन । एमाले महाधिवेशन लम्बिदा डेढ करोड खर्च बढेको छ । साढे सात कारोड खर्चमा महाधिवेशन सक्ने योजना रहेको थियो । तर, समय लिम्बदा डेढ करोड खर्च बढेर ९ करोड पुगको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।

१० गते सुरु महाधिवेशन १२ गतेसक्ने योजना थियो । तर, दुई दिन लम्बिदा खर्च पनि लम्बिएको छ ।

 



प्रतिक्रिया दिनुहोस !