८ मंसिर २०८१, शनिबार

आज देशभरका उच्च अदालतहरुमा बारको विरोधसभा



काठमाडौं। नेपाल बार एशोसिएसनले आज देशभरका उच्च अदालतमा विरोधसभा गर्दैछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै बारले आज देशभरका उच्च अदालतमा विरोधसभा गर्न लागेको हो । चौथौं चरणको आन्दोलन अन्तर्गत विरोधसभा गर्न बारले सबै उच्च अदालतमा केन्द्रबाटै प्रतिनिधि पठाएको बारका महासचिव लीलामणि पौडेलले जानकारी दिए ।

उच्च अदालत पाटनमा बारका अध्यक्ष चण्डेश्र्वर श्रेष्ठ, कोषाध्यक्ष रुद्रप्रसाद पोखरेल र केन्द्रीय सदस्य प्रकाश महर्जनले नेतृत्व गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !