नेप्सेमा दोहोरो अंकको गिरावट, आजको कारोबार रकम कति ?
काठमाडौँ। साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्स्चेन्च (नप्से)मा दोहोरो अंकको गिरावट आएको छ ।
सोमबार नेप्से परिसूचक १७ दशमबल ७५ अंकले घटेर २ हजार ८१९ दशमलब ८७ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।
२२६ कम्पनीले १३ करोड ४ लाख ३ हजार ३ सय १२ कित्ता सेयर खरिदबिक्री गर्दा कुल सात अर्ब ७७ करोड ७५ लाख बराबरको कारोबार भएर कारोबार रकममा भने सुधार आएको छ ।