२ मंसिर २०८१, आईतवार

यी हुन् डल्ले खुर्सानी खानुका फाइदै फाइदा



एजेन्सी। सामान्यतया खुर्सानी सबैको भान्सामा सजिलै पाइने चीज हो । खुर्सानी जुनसुकै ठाउँमा पनि सजिलै पाउन सकिन्छ । सामान्यतया खुर्सानी कतिपयलाई मन पर्दछ भने कतिपयलाई मन पर्दैन अर्थात पिरो खान सक्दैनन् । खुर्सानी खानाको परिकारलाई स्वादिष्ट बनाउनको लागि प्रयोग गरिन्छ ।

# अकबरे खुर्सानी नियमित सेवन गर्नुका फाइदाहरु :

1.मोटोपना घटाउँछ,
2.थकाइ मेटाउँछ,
3.हाडजोर्नी लगायतका दुखाई कम गर्दछ,
4.ग्यास्टिक तथा अल्सर जस्ता रोगको औषधी समेत हुन्छ,
5.रगतमा चिनीको मात्रा घटाउछ,
6.पिसाब सम्बन्धी समस्या कम गर्दछ,
7.खाना पचाउन सहयोग गर्दछ,
8.डाइबिटिज हुनबाट बचाउँछ,
9.मुटुलाई स्वस्थ राख्छ आदि ।



प्रतिक्रिया दिनुहोस !