४ मंसिर २०८१, मंगलवार

किन बोलाए, प्रधानन्यायाधीशले न्यायाधीशहरुको पूर्ण बैठक



काठमाडौँ । एकपछि अर्को विवादमा मुछिँदै गएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक बोलाएका छन् ।

सर्वोच्च बार एसोसिएसनले प्रधानन्यायाधीश जबरालाई भेटेरै र नेपाल बार एसोसिएसनले विज्ञप्तिमार्फत प्रधान्यायाधीशले कार्यपालिकामा भाग खोजेको विषयमा गम्भीर चासो देखाएपछि फुलकोर्ट बस्न लागेको हो ।

 



प्रतिक्रिया दिनुहोस !