८ मंसिर २०८१, शनिबार

आज बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बस्दै, यस्तो विषयमा छलफल हुदैं ?



काठमाडौं । आज बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ ।

बैठकमा मन्त्रिपरिषद् विस्तार र राजनीतिक दलसम्बन्धी अध्यादेशका विषयमा छलफल गर्न बोलाइएको जनाएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी हुँदैछन् ।

 

 



प्रतिक्रिया दिनुहोस !