८ मंसिर २०८१, शनिबार

साताको अन्तिम दिन २५.२१ अंकले बढ्यो नेप्से



काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) साताको अन्तिम दिन २५.२१ अंकले बढेको छ ।

आज नेप्से परिसुचक अन्तिम समयसम्म आइपुग्दाँ १.२२ प्रतिशतले बढेको हो । आज कारोबार २०६२.०६ को बिन्दुबाट बढेको हो जुन ३ बजेसम्म आउँदा २०८७.२७ बिन्दुमा पुगेको हो ।

कारोबारमा आएका १२ उपसमुह मध्ये एक उपसमुह भने रातोमा कायम रहेको छ । र्निजीवन बीमा कम्पनि ९६.४३ अंकले
घटेको हो ।

अन्तिम समयसम्म कारोबारमा आएका २०७ कम्पनिको १ करोड १४ लाख ६४ हजार २०० कित्ता शेयर ५० हजार ३८६ खरिद बिक्री हुदाँ ५ अर्ब ७० करोड ३४ लाख बराबरको कारोबार भएको छ ।

यस्तै कारोबारमा आएका कम्पनिमध्ये हिमालयन डेस्टिलेरी लिमिटेडले ४६ करोड ८८ लाख १८ हजार बराबरको कारोबार गरी उच्च स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस !