५ मंसिर २०८१, बुधबार

कोरोना संक्रमणका कारण डीएसपी राजकुमार केसीको निधन



 

काठमाडौं। कोरोना भाइरसको संक्रमणका कारण अग्रपंक्तिमा खटिएका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार केसीको निधन भएको छ ।

महानगरी प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी केसीको बिहीबार बिहान नेपाल प्रहरी अस्पतालमा उपचारका गएराति निधन भएको हो ।

कोरोना महामारीमा उनी अग्रपंक्तिमा खटिएका प्रहरी अधिकृतमध्येका हुन् ।

कोरोना संक्रमण देखिएपछि डीएसपी केसीलाई केही दिनअगाडि नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !